रामपत्री

Romanized: raamapatri, raamapatree, ramapatree, ramapatrii

काफलका जस्ता साधारण पात हुने, छ मिलिमिटर लामा फूल फुल्ने, बियाँ औषधीमा काम लाग्ने एक जातको सानो रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काफलका जस्ता साधारण पात हुने, छ मिलिमिटर लामा फूल फुल्ने, बियाँ औषधीमा काम लाग्ने एक जातको सानो रुख।

सम्बन्धित शब्दहरू