जन्मपत्री

Romanized: janmapatree, janmapatrii, janmapatri

जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति के कहाँ छ सो स्थान जनाउन तयार गरिएको कुण्डली; जन्मकुण्डली;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जन्मसमयको लग्न पत्ता लगाई ग्रहहरूको अवस्थिति के कहाँ छ सो स्थान जनाउन तयार गरिएको कुण्डली; जन्मकुण्डली; चिना; टिपन; जन्मपत्रिका; जन्मपत्र।

सम्बन्धित शब्दहरू