बाघमुखे

Romanized: baaghamukhe, baghamukhe

बाघको जस्तो मुख भएको (जस्तो- बाघमुखे चरा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाघको जस्तो मुख भएको (जस्तो- बाघमुखे चरा)।
२.
(नाम) एक जातको फूल।
३.
असुराको फूल।
४.
साधारण पिलपिले पात भएको, सानासाना पहेँला फूल फुल्ने घाँसविशेष।

सम्बन्धित शब्दहरू