बाङ्बुङे

Romanized: baangbunge, bangbunge, baanbunge, baangbune

बाङबुङ पार्ने; भाङभुङे; विध्वंसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बाङबुङ+ए]

1
बाङबुङ पार्ने; भाङभुङे; विध्वंसक।

सम्बन्धित शब्दहरू