बाछिटा
Romanized: baachhitaa, baachhita, bachhitaa, baachhit
हावाले हुत्त्याउँदा छड्के गरी परेको पानीको छिटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाङ्गो+छिटा]
1
हावाले हुत्त्याउँदा छड्के गरी परेको पानीको छिटा।