बाठो
Romanized: baatho, batho
राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटुः धूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत बट्ठ]
१.
राम्ररी बोल्न वा व्यवहार गर्न जान्ने; चलाख; चतुर; पटुः धूर्त।
२.
बुद्धिमान्।