बाढी सिँचाइ
Romanized: baadhi simchaai, baadhi simchai, badhi simchaai, baadhi sinchaai
कुलो खुलै राखेर भल-बाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुलो खुलै राखेर भल-बाढी पस्न दिई खेतीलाई सिँचाइ गर्ने काम।