बान्चोट

Romanized: baanchota, baanchot, banchota, banchot

कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द, वाहान्चोट (उदा.- अब त्यसै कहाँ… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बहिन+हि. चोद]

1
कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द, वाहान्चोट (उदा.- अब त्यसै कहाँ उम्केलास् बान्चोट! वाहान्चोट)।

उदाहरण वाक्य

  • अब त्यसै कहाँ उम्केलास् बान्चोट! वाहान्चोट

सम्बन्धित शब्दहरू