बान्ता

Romanized: baantaa, baanta, bantaa, baant

कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम; वमन; छाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बान्त]

1
कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम; वमन; छाद।

सम्बन्धित शब्दहरू