बाबरलेट
Romanized: baabaraleta, baabaralet, babaralet, babaraleta
खास्टो, चोलो आदि छाप्ने वा झुल, पर्दा आदि बनाउने काममा प्रयोग हुने, जालीदार मिहिन कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्. बबिनेट]
1
खास्टो, चोलो आदि छाप्ने वा झुल, पर्दा आदि बनाउने काममा प्रयोग हुने, जालीदार मिहिन कपडा।