बाबरकाने
Romanized: baabarakaane, baabarakane, babarakaane, babarakane
वि. बाबरका जस्ता ठुलठुला कान हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. बाबरका जस्ता ठुलठुला कान हुने।