बाबरी

Romanized: baabari, baabaree, babaree, babarii

ना. [सं. बर्बरी] सानासाना खस्रा पात हुने, राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने झारविशेष; पुदिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. बर्बरी] सानासाना खस्रा पात हुने, राता मसिना फूल फुल्ने र तुलसीको जस्तो बास्ना आउने झारविशेष; पुदिना।

सम्बन्धित शब्दहरू