बामे सर्नु

Romanized: baame sarnu, baame sharnu, bame sharnu, bame sarnu

क्रि. पदा. भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईंमा घिसारेर हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि. पदा. भर्खरका नानीले हातखुट्टाका सहायताले शरीर भुईंमा घिसारेर हिँड्नु।

सम्बन्धित शब्दहरू