बर्खे सरो
Romanized: barkhe sharo, barkhe saro, barkhesaro, barkhesharo
हलेदाका जस्तै ठुला आकारका पात हुने, घोगामा पहेंला फूल फुल्ने, विभिन्न आकारका कन्द फल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हलेदाका जस्तै ठुला आकारका पात हुने, घोगामा पहेंला फूल फुल्ने, विभिन्न आकारका कन्द फल्ने एक जातको बोट।