बायविडङ्ग
Romanized: baayavidangga, baayavidangg, bayavidangga, baayawidangga
ना. [सं. विडङ्ग] हिमाली पहाड, लड्का र बर्मामा हुने एक लता वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. विडङ्ग] हिमाली पहाड, लड्का र बर्मामा हुने एक लता वा त्यसैको फल।