वायुविडङ्ग

Romanized: vaayuvidangga, vaayuvidangg, vayuvidangga, vaayuwidangga

ना. ससाना सेता फूल र मरिचका जस्ता दाना फल्ने, आयुर्वेदमा कृमिनाशक औषधीका रूपमा लिइएको एक रुख वा त्यसकै फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. ससाना सेता फूल र मरिचका जस्ता दाना फल्ने, आयुर्वेदमा कृमिनाशक औषधीका रूपमा लिइएको एक रुख वा त्यसकै फल; विडङ्ग।

सम्बन्धित शब्दहरू