वायुवर्धक
Romanized: vaayuvardhaka, vaayuvardhak, vaayuwardhaka, waayuvardhaka
ग्यास्ट्रिक बढाउने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ग्यास्ट्रिक बढाउने खालको।
२.
हावा बढाउने।