पुष्टिवर्धक
Romanized: pushtivardhaka, pushtivardhak, pushtiwardhaka, pushtiwardhak
पुष्टिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुष्टिकारी।
२.
बल र वीर्य बढाउने; तागत दिने; तागतिलो।