बारन बोङ्गा
Romanized: baarana bonggaa, baarana bongga, barana bonggaa, baarana bongg
मुन्डा जातिको ग्रामदेवता; गाउँलाई रक्षा गर्ने र गाउँमा उन्नति र प्रगति ल्याउने भनी विश्वास गरिएका देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुन्डा जातिको ग्रामदेवता; गाउँलाई रक्षा गर्ने र गाउँमा उन्नति र प्रगति ल्याउने भनी विश्वास गरिएका देवता।