बारुत

Romanized: baaruta, baarut, barut, baruta

गन्धक, सोडा र कोइलाको धुलो मिसाएर बनाइएको विस्फोटक पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तुर्की, तुर्केली बारुत]

1
गन्धक, सोडा र कोइलाको धुलो मिसाएर बनाइएको विस्फोटक पदार्थ।

सम्बन्धित शब्दहरू