बार्हस्पत्य

Romanized: baarhaspatya, baarhaspaty, barhaspaty, baarhashpatya

बृहस्पतिसम्बन्धी; बृहस्पतिद्वारा हुने वा गरिने; बृहस्पतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बृहस्पतिसम्बन्धी; बृहस्पतिद्वारा हुने वा गरिने; बृहस्पतिको।
२.
बृहस्पतिद्वारा प्रवर्तित मानिएको भौतिकवादी सम्प्रदाय वा त्यसमा लाग्ने शिष्य।
३.
गणित ज्योतिषमा साठी संवत्सरमध्ये एक।
४.
पुष्य नक्षत्र।

सम्बन्धित शब्दहरू