वानस्पत्य
Romanized: vaanaspatya, vaanaspaty, waanaspatya, vanaspaty
वनस्पतिबाट तयार भएको; वनस्पति- सम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वनस्पतिबाट तयार भएको; वनस्पति- सम्बन्धी।
२.
(नाम)
फूल फुलेपछि फल लाग्ने जातका बोट- बिरुवा (आँप, दारिम, सुन्तला आदि)।
३.
वनस्पतिको तत्त्व तथा त्यसको वृद्धि गर्ने उपाय आदिको विवेचना भएको शास्त्र; वनस्पतिशास्त्र।