बालपोथ्रो

Romanized: baalapothro, balapothro

सानोतिनो बोट वा बिरुवा; बालक बिरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानोतिनो बोट वा बिरुवा; बालक बिरुवा।
२.
आफैंले स्याहार्नुपर्ने सानो बच्चा; बालापोथरी।

सम्बन्धित शब्दहरू