बालपोस
Romanized: baalaposa, baalapos, balapos, baalaposha
बालकहरूलाई पोष लाग्ने गुलियो औषधी; पुष्टकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बालपोष]
1
बालकहरूलाई पोष लाग्ने गुलियो औषधी; पुष्टकारी।