बालापन
Romanized: baalaapana, baalaapan, baalapana, balaapana
बचपन। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बचपन।
२.
तरुनोपन; तारुण्य।
३.
(अव्यय)
लोकगीतमा प्रेमीप्रेमिकाले आपसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय, युवक वा युवती। (उदा.- मेरा बालापन जान्छु नभन)।
उदाहरण वाक्य
- मेरा बालापन जान्छु नभन