बाल्नु

Romanized: baalnu, balnu

दाउरा, कोइला, बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दाउरा, कोइला, बत्ती आदि बल्ने गराउनु; जलाउनु; सल्काउनु।
२.
ज्वाला निकाल्नु; दन्काउनु।

सम्बन्धित शब्दहरू