बासो

Romanized: baaso, baasho, basho, baso

बासो (baaso) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बासो(१)

(नाम)
1.
बसुलो; बसुला।

बासो(२)

(नाम)
1.
हलाको डाँडी राख्ने प्वाल खोल्न बाङ्गो बिँड राखेको फलासीजस्तै औजार।

बासो(३)

(नाम)
1.
रात्रि वास; रातभर सुत्ने काम; बाटामा वास।

बासो(४)

(नाम)
1.
आगो बाल्ने माटाको भाँडो।

सम्बन्धित शब्दहरू