बाह्र मगरात

Romanized: baahra magaraata, baahra magaraat, baahra magarata, bahra magaraata

ना. नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयूँ, भिरकोट, ढोर,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. नेपालमा पहिले मगरहरूको बसोबास भएको बाह्र स्थानलाई संयुक्त रूपले भन्ने नाम (सतहुँ, पैयूँ, भिरकोट, ढोर, गौँ, रिसिङ, घिरिङ, गुल्मी, अर्घा, खाँची, मुसीकोट र इस्मा)।

सम्बन्धित शब्दहरू