बाह्र हजार
Romanized: baahra hajaara, baahra hajaar, baahra hajara, bahra hajaara
ना. दुनियाँ; जनता (दिव्य.)। (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. दुनियाँ; जनता (दिव्य.)। (पहिले गोरखा राज्यभर बाह्र हजार घर मानिएकाले पछिसम्म यो शब्द सम्पूर्ण जनताको बोध गराउन प्रयुक्त हुन्थ्यो)।