बाह्रमासे

Romanized: baahramaase, baahramase, bahramaase, baahramaashe

बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बाह्रै महिना फल्ने वा फुल्ने (फलफूल)।
२.
बैला भएकी; बराँठिएकी।
३.
(नाम) बाह्रै महिनाको प्राकृतिक वर्णन गरिएको कविता।
४.
अवैधानिक वा चोर जुवा; त्यस्तै बन्देज गरिएको खेल वा जुवा खेल्ने व्यक्ति; जुवाडे।
५.
बाह्रै महिना फुल्ने, प्रायः कलेजी रङको, तीनकुने एक जातको फूल।
६.
बाहै महिनामा गाइने एक प्रकारको गीत।

सम्बन्धित शब्दहरू