बिउँझनु

Romanized: biunjhanu, biumjhanu

निद्रा खुल्नु; जागा हुनु; बिउँतनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत बिउझ्झइ+नु]

१.
निद्रा खुल्नु; जागा हुनु; बिउँतनु।
२.
होसमा आउनु; सचेत हुनु।

सम्बन्धित शब्दहरू