ब्युँझनु
Romanized: byunjhanu, byumjhanu
निद्राबाट जाग्नु; बिउँझनु; बिउँतनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
निद्राबाट जाग्नु; बिउँझनु; बिउँतनु।