बिखर्नु
Romanized: bikharnu
अलग हुनु; छुट्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अलग हुनु; छुट्टिनु।
२.
यताउति छर्नु; तितरबितर पार्नु।