निखर्व
Romanized: nikharv, nikharwa, nikharw, nikharba
दश हजार करोडको सङ्ख्या; सय अरबको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दश हजार करोडको सङ्ख्या; सय अरबको सङ्ख्या।
२.
(विशेषण)
दश हजार करोड; सय अरब।
३.
(नाम)
बाउन्ने; पुड्के।