खर्व

Romanized: kharv, kharwa, kharw, kharba

सय अरबको सङ्ख्या; सय अरब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सय अरबको सङ्ख्या; सय अरब।
२.
(विशेषण) बाउन्ने; बामपुड्के; पुड्के; छोटो।

सम्बन्धित शब्दहरू