बिगारसिङ

Romanized: bigaarasinga, bigaarasing, bigarasinga, bigarasing

बिगार्ने काम गर्ने; बिग्रने; विनाशकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बिगार्ने काम गर्ने; बिग्रने; विनाशकारी।
२.
उदास।

सम्बन्धित शब्दहरू