बिगार्नु
Romanized: bigaarnu, bigarnu
अनुचित सहवास वा लसपस गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया/ प्रेरणार्थक क्रिया [बिगार्+नु]
१.
अनुचित सहवास वा लसपस गर्नु।
२.
खेर फाल्नु।
३.
बिग्रने पार्नु; विकृत पार्नु; विफल बनाउनु।
४.
मात्तिन दिनु।