बिगुत
Romanized: bigut, biguta
देवदेवताका नाममा हवन गरिएको यज्ञकुण्डको खरानी; जोगीहरूले चन्दनको साटो लाउने खरानी; विभूत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विभूति]
1
देवदेवताका नाममा हवन गरिएको यज्ञकुण्डको खरानी; जोगीहरूले चन्दनको साटो लाउने खरानी; विभूत ।