बिघ्न

Romanized: bighn, bighna

कुनै काममा हुने ठुलो बाधा वा अड्‌काउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काममा हुने ठुलो बाधा वा अड्‌काउ।
२.
(विशेषण) धेरै; अति।
३.
(क्रियाविशेषण) बिछट्ट; खुब ।

सम्बन्धित शब्दहरू