घ्न
Romanized: ghn, ghna
(उत्तरपदका रूपमा जोडिएर) हत्या गर्ने; मार्ने वा नष्ट गर्ने अर्थ दिने (शत्रुघ्न, कृतघ्न इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
(उत्तरपदका रूपमा जोडिएर) हत्या गर्ने; मार्ने वा नष्ट गर्ने अर्थ दिने (शत्रुघ्न, कृतघ्न इ.)।