बिचार
Romanized: bichaara, bichaar, bichara, bichar
क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; सराङ; घोत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; सराङ; घोत।
२.
शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।