बिच्कनु
Romanized: bichkanu, bickanu
कुनै वस्तु देखेर वा कसैको कामकुरो, व्यवहार आदिबाट तर्सनु; डराएर भाग्नु; विचलित हुनु; दच्कनु; हच्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत वि+चित्+नु]
1
कुनै वस्तु देखेर वा कसैको कामकुरो, व्यवहार आदिबाट तर्सनु; डराएर भाग्नु; विचलित हुनु; दच्कनु; हच्कनु।