बिच्किनु

Romanized: bichkinu, bickinu

दच्कनु; हच्कनु; तर्सनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दच्कनु; हच्कनु; तर्सनु ।
२.
बिच्कने होइनु।

सम्बन्धित शब्दहरू