बिच्को

Romanized: bichko, bicko

बाधा; अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बाधा; अवरोध।
२.
बिच्कने अवस्था; बिच्काइ।

सम्बन्धित शब्दहरू