बिच्क्याउनु

Romanized: bichkyaaunu, bichkyaunu, bickyaaunu, bickyaunu

बिच्किने पार्नु; तर्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
बिच्किने पार्नु; तर्साउनु।
२.
(सकर्मक क्रिया) बिच्काउनु; दच्काउनु।

सम्बन्धित शब्दहरू