बिच्चको

Romanized: bichchako, bicchako, bichcako, biccako

काम नलाग्ने; बेकम्मा; बिकामे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बिच+को]

१.
काम नलाग्ने; बेकम्मा; बिकामे।
२.
तुच्छ।
३.
नगण्य; कम महत्त्वको; कम उपयोगी।
४.
बिचमा रहेको; माझको।

सम्बन्धित शब्दहरू