बिट

Romanized: bit, bita

बिट (bit) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बिट

(नाम [संस्कृत वृत्त])
1.
भाँडाको मुखमा बाहिरपट्टि फर्केको चौतर्फी घेरो; कुनै वस्तुका छेउको बाटुलो घेरो।

बिट(२)

([अङ्ग्रेजी])
1.
जनसहभागिताबाट सहरी क्षेत्रमा बनेका प्रहरीका स-साना चौकी।

सम्बन्धित शब्दहरू