बिटो

Romanized: bito

काँधमा हालेर वा काखीमा च्यापेर बोक्न ठिक पारिएका दाउरा, घाँस, पराल आदिको मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काँधमा हालेर वा काखीमा च्यापेर बोक्न ठिक पारिएका दाउरा, घाँस, पराल आदिको मुठो।

सम्बन्धित शब्दहरू