बिटे
Romanized: bite
बिटो भएको; बिटोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बिटो+ए]
१.
बिटो भएको; बिटोजस्तो।
२.
(नाम)
धान आदिको बिटा बाँधेर उठाउने खेतालो।