बितलब बिर्ता
Romanized: bitalaba birtaa, bitalaba birt, bitalaba birta, bitalababirta
काम वा सेवा गर्दा तलबको सट्टामा पाएको बिर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काम वा सेवा गर्दा तलबको सट्टामा पाएको बिर्ता।
२.
सरकारलाई तिरोभरो गर्नु नपर्ने वा सो मिनाहा भएको जग्गा।